डोनल्ड ट्रम्पले पुनः चुनाव जित्ने भविष्यवाणी !

डोनल्ड ट्रम्पले पुनः चुनाव जित्ने भविष्यवाणी !

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ७ गते शुक्रबार ०६:२०

अमेरिकी क्रिस्चियन धर्मप्रचारक प्याट रोबर्टसनले अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्प पुनः विजयी हुने भविष्यवाणी गरेका छन् ।ट्रम्पले जितेपछि विश्वको अन्त्य हुने समेत रोबर्टसनले बताएका छन् । रोबर्टसन उनले मंगलवार ट्रम्पको पुनः...

अमेरिकी क्रिस्चियन धर्मप्रचारक प्याट रोबर्टसनले अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्प पुनः विजयी हुने भविष्यवाणी गरेका छन् ।ट्रम्पले जितेपछि विश्वको अन्त्य हुने समेत रोबर्टसनले बताएका छन् । रोबर्टसन उनले मंगलवार ट्रम्पको पुनः विजयको घोषणा गरेका हुन् ।

सन् २०१६ को चुनावमा पनि ट्रम्पले गरेको स्त्रीद्वेषी टिप्पणीपछि रोबर्टसनले उनको समर्थन गरेका थिए । रोबर्टसनलाई धार्मिक दक्षिणपन्थी र रिपब्लिकन पार्टीलाई समर्थन गर्ने अनुदारवादीहरूले व्यापक रूपमा समर्थन गर्ने गरेका छन् ।

आफूलाई ईश्वरबाट सीधा सन्देश आएको ति ९० वर्षीय धर्मप्रचारकले बताए ।

news 24

प्रकाशित मिति ७ कार्तिक २०७७, शुक्रबार ०६:२०
प्रतिक्रियाहरू