आचार्य दम्पतीले जिते कोरोना

आचार्य दम्पतीले जिते कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ६ गते बिहिबार ०८:२०

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् । गत असोज २० गते पीसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका आचार्य दम्पतीले घरमै बसेर कोरोनालाई जित्न सफल भएका...

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् ।

गत असोज २० गते पीसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका आचार्य दम्पतीले घरमै बसेर कोरोनालाई जित्न सफल भएका हुन् ।

कोरोना संक्रमण मुक्त भएपछि हरिवंश आचार्यले फेसबुक मार्फत स्वास्थ लाभको कामना गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जालबाट दिनु भएको थियो ।

उनले भने,कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार २०:२०
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६