ब्रह्माण्ड सम्बन्धी केही वस्तुगत प्रश्नोत्तरहरू

ब्रह्माण्ड सम्बन्धी केही वस्तुगत प्रश्नोत्तरहरू

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार १०:४८

– अमेरिकी अन्तरिक्ष यान नासाको यान क्यूरियो सिटीले कुन ग्रहको अध्ययन र अन्वेषण गरिरहेको छ ? − मंगल – माटो विना समुन्द्रमा खेती गरिने पद्दतिलाई के भनिन्छ ? − हाइड्रोपोनिक्स – एक विशाल ग्यासीय निहारिकाबाट सौर्य मण्डलको उत्पत्ति...

– अमेरिकी अन्तरिक्ष यान नासाको यान क्यूरियो सिटीले कुन ग्रहको अध्ययन र अन्वेषण गरिरहेको छ ? − मंगल
– माटो विना समुन्द्रमा खेती गरिने पद्दतिलाई के भनिन्छ ? − हाइड्रोपोनिक्स
– एक विशाल ग्यासीय निहारिकाबाट सौर्य मण्डलको उत्पत्ति भएको र त्यसैबाट पृथ्वीको उत्पत्ति भएको हो भनी मत राख्ने विद्वान को हुन् ? − लप्लस
– अरुण ग्रहका कति वटा उपग्रह रहेका छन ? − २७ वटा
– सूर्यबाट सबैभन्दा टाढा रहेको वरुण ग्रहको रंग कस्तो छ ? − आकाशे निलो
– सबैभन्दा चम्किलो तारा लुब्धकलार्ई अंग्रेजीमा के भनिन्छ ? − Dog Star
– प्रकाश वर्ष के हो ? − प्रकाशले एक वर्षमा यात्रा गर्ने दूरी
– ज्योतिषशास्त्र अनुसार नक्षत्र कति वटा छन ? − २७ वटा
– ताराहरूमा सबैभन्दा धेरै कुन तत्व पाइन्छ ? − हाइड्रोजन
– हालसम्म सौर्य मण्डलमा कति ज्ञात उपग्रहहरू रहेका छन् ? − १७३ वटा
– पृथ्वीको कुनै एक निश्चित स्थानबाट पृथ्वीको ब्यासको बिपरित अर्को स्थानलार्ई के भनिन्छ ? − प्रतिलोम
– सूर्यको सतहलार्ई ……… भनिन्छ ? − Photosphere

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार १०:४८
प्रतिक्रियाहरू
तराई प्रदेशकाे केही जानकारी

तराई प्रदेशकाे केही जानकारी
२०७७ भदौ ११ गते बिहिबार १०:४५

लिच्छविकाल सम्बन्धी केही प्रश्नोत्तर

लिच्छविकाल सम्बन्धी केही प्रश्नोत्तर
२०७७ भदौ ११ गते बिहिबार १०:४२

लोकसेवाका लागि आवश्यक सामग्री

लोकसेवाका लागि आवश्यक सामग्री
२०७७ साउन २७ गते मङ्गलबार ०३:०१