गजल – माधव ढकाल

गजल – माधव ढकाल

माधव ढकाल

@madhav Dhakal

२०७७ कार्तिक ४ गते मङ्गलबार ०९:१२

मुटु झिक्नैपर्ने दबाव आएपछि पठाएँ उत्तरमा आफ्नै तरिकाले

हिँडियो सफरमा आफ्नै तरिकाले
समयको भरमा आफ्नै तरिकाले

मुटु झिक्नैपर्ने दबाव आएपछि
पठाएँ उत्तरमा आफ्नै तरिकाले

समीप नआउनु उतै बस्नु भन्थेँ
बसेछन नजरमा आफ्नै तरिकाले

बाआमा र गाउँ भुलेर छोराले
बाँचेको छ सहरमा आफ्नै तरिकाले

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार २१:१२
प्रतिक्रियाहरू
प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०

गजल – अभिषेक सापकाेटा

गजल – अभिषेक सापकाेटा
२०७७ माघ २७ गते मङ्गलबार ०७:५२