Breaking

बझाङमा जिप दुर्घटना

बझाङमा जिप दुर्घटना

हरिश जोशी

@harish joshi

२०७७ असोज ३० गते शुक्रबार ०१:३३

बझाङमा बिरामीको उपचार सम्भव नभएपछि हवाईजहाजबाट धनगढी पठाइयो ।

बझाङको सदरमुकाम चैनपुर बाट तल्कोट गाउँ पालिकाको लागि हिडेको जिप सदरमुकाम नजिकै जयपृथ्वी नगरपालिका ११ मा दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । घाइते मध्ये गम्भीर चोट लागेका अग्निराज जोशीलाइ बझाङमा उपचार सम्भव नभएपछी हवाइजहाज्मज मार्फत धनगढी पठाइएको छ ।
घाइते हुनेमा सवारी धनी, सवारी चालक र अन्य दुई जना रहेका श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १३:३३
प्रतिक्रियाहरू