बझाङको सदरमुकाम चैनपुर बाट तल्कोट गाउँ पालिकाको लागि हिडेको जिप सदरमुकाम नजिकै जयपृथ्वी नगरपालिका ११ मा दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । घाइते मध्ये गम्भीर चोट लागेका अग्निराज जोशीलाइ बझाङमा उपचार सम्भव नभएपछी हवाइजहाज्मज मार्फत धनगढी पठाइएको छ ।
घाइते हुनेमा सवारी धनी, सवारी चालक र अन्य दुई जना रहेका श्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार १३:३३