गजल – रोमु अधिकारी

गजल – रोमु अधिकारी

रोमु अधिकारी

@Mayur Times

२०७७ असोज २९ गते बिहिबार ०९:३२

अति याद आउदा म त थाकेर भट्टी जान्छु बिसाउने आश्रम यता पनि छ, उता पनि छ

याद आउने क्रम यता पनि छ, उता पनि छ
प्रेम छुटेको भ्रम यता पनि छ, उता पनि छ

दिमागलाइ जितेर दिल नजिकिने प्रयासमा
यो कडा परिश्रम यता पनि छ, उता पनि छ

एकअर्काको तस्वीर हेरि तड्पिने छटपटिने
यो खाले कार्यक्रम यता पनि छ, उता पनि छ

अति याद आउदा म त थाकेर भट्टी जान्छु
बिसाउने आश्रम यता पनि छ, उता पनि छ

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०९:३२
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८