नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६६३ पुग्याे

नेपालमा कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६६३ पुग्याे

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २७ गते मङ्गलबार ११:३९

...

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६६३ पुगेको छ ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार २३:३९
प्रतिक्रियाहरू