उपत्यकामा काेराेना संक्रमित ४१ हजार भन्दा बढी

उपत्यकामा काेराेना संक्रमित ४१ हजार भन्दा बढी

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २६ गते सोमबार ०८:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ४५ जना संक्रमित थपिएका छन् भने...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ४५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ६१ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १० जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४१ हजार ८ सय ८८ पुगेको छ । काठमाडौंमा ३३ हजार ४ सय ७८ जना, ललितपुरमा ४ हजार ७ सय ५८, भक्तपुरमा ३ हजार ३ सय ८२ जना संक्रमित थपिएका छन्

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ०८:००
प्रतिक्रियाहरू