२०७७ माघ ८ गते बिहिबार
चर्चाको विषय
माया निर्भिक
@Mayur Times
भेरी,कर्णाली र तिलाको छाल हेरि जाया गणेश गुफा काइनेट ढुङ्गा पचाल हेरिजाया । फोक्सुन्डो रारा हेर्न्या सरकारका माइसौ कर्णालीमा भया जतिका कंगाल हेरिजाया । रिति हेर्या संस्कृती हेर्या कर्णालि आइकन अझ कुरिती र कुसंस्कारका पर्खाल...
भेरी,कर्णाली र तिलाको छाल हेरि जाया गणेश गुफा काइनेट ढुङ्गा पचाल हेरिजाया ।
फोक्सुन्डो रारा हेर्न्या सरकारका माइसौ कर्णालीमा भया जतिका कंगाल हेरिजाया ।
रिति हेर्या संस्कृती हेर्या कर्णालि आइकन अझ कुरिती र कुसंस्कारका पर्खाल हेरिजाया ।
रोग ब्याधिको चपेटामा परेका यै ठाउँमा औसधि नपाइकन हुन्या झाल हेरिजाया
शुभकालिका गाउँपालिका ४ कालिकोट
प्रकाशक /सम्पादक सुभद्रा ढकाल
खेल सागर नेपाल
समाचारदाता हरिश जोशी
कला त्रुपक
Mayur times
फोन : ९८६३०३०४०२ ईमेल : timesmayur@gmail.com