गजल – माया निर्भिक

गजल – माया निर्भिक

माया निर्भिक

@Mayur Times

२०७७ असोज २३ गते शुक्रबार ०८:१६

भेरी,कर्णाली र तिलाको छाल हेरि जाया गणेश गुफा काइनेट ढुङ्गा पचाल हेरिजाया । फोक्सुन्डो रारा हेर्न्या सरकारका माइसौ कर्णालीमा भया जतिका कंगाल हेरिजाया । रिति हेर्या संस्कृती हेर्या कर्णालि आइकन अझ कुरिती र कुसंस्कारका पर्खाल...

भेरी,कर्णाली र तिलाको छाल हेरि जाया
गणेश गुफा काइनेट ढुङ्गा पचाल हेरिजाया ।

फोक्सुन्डो रारा हेर्न्या सरकारका माइसौ
कर्णालीमा भया जतिका कंगाल हेरिजाया ।

रिति हेर्या संस्कृती हेर्या कर्णालि आइकन
अझ कुरिती र कुसंस्कारका पर्खाल हेरिजाया ।

रोग ब्याधिको चपेटामा परेका यै ठाउँमा
औसधि नपाइकन हुन्या झाल हेरिजाया

शुभकालिका गाउँपालिका ४ कालिकोट

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०८:१६
प्रतिक्रियाहरू
हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५

गजल – माधव ढकाल

गजल – माधव ढकाल
२०७७ कार्तिक ४ गते मङ्गलबार ०९:१२

गजल – रोमु अधिकारी

गजल – रोमु अधिकारी
२०७७ असोज २९ गते बिहिबार ०९:३२

गजल – प्रदीप रोदन

गजल – प्रदीप रोदन
२०७७ असोज २९ गते बिहिबार ०५:५०