लोकसेवा आयोगकाे नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

लोकसेवा आयोगकाे नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १४ गते बुधबार ०९:४७

लोक सेवा आयोगले काेराेना भाइरसका कारण रोकिएका परिक्षाकाे नयाँ तालिका सार्वजनिक गरेको छ । आर्थिक वष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले...

लोक सेवा आयोगले काेराेना भाइरसका कारण रोकिएका परिक्षाकाे नयाँ तालिका सार्वजनिक गरेको छ ।

आर्थिक वष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ।

जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार २१:४७
प्रतिक्रियाहरू