लोक सेवा आयोगले काेराेना भाइरसका कारण रोकिएका परिक्षाकाे नयाँ तालिका सार्वजनिक गरेको छ ।
आर्थिक वष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले...
लोक सेवा आयोगले काेराेना भाइरसका कारण रोकिएका परिक्षाकाे नयाँ तालिका सार्वजनिक गरेको छ ।
आर्थिक वष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ।
जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।