गजल – सरिता आचार्य

गजल – सरिता आचार्य

सरिता आचार्य

@Mayur Times

२०७७ असोज १२ गते सोमबार ०७:०६

म दौडिरहेछु जोगाउन आफ्नो पनको लागि दुनियाँ सोच्दो हो दौडिदै छे कफनको लागि जसोतसो शरीर लुकाउने छाप्रो त बनाएँ सकिनँ कहिल्यै घर बनाउन मनको लागि समय परिस्थिति सधैँ एउटा रहन्न मित्र धन्यवाद भन्नुपर्छ रुखो बचनको लागि ऊ भन्छ अब...

म दौडिरहेछु जोगाउन आफ्नो पनको लागि
दुनियाँ सोच्दो हो दौडिदै छे कफनको लागि

जसोतसो शरीर लुकाउने छाप्रो त बनाएँ
सकिनँ कहिल्यै घर बनाउन मनको लागि

समय परिस्थिति सधैँ एउटा रहन्न मित्र
धन्यवाद भन्नुपर्छ रुखो बचनको लागि

ऊ भन्छ अब बिर्सनु छ तिमीलाई सधैँसधैँ
को हो र तिमी सधैँ सधैँ सम्झनको लागि

पत्थर नै ठिक गर प्रहार तिमीले सकेको
दरिलो बनाएको छु मन सहनका लागि

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०७:०६
प्रतिक्रियाहरू
नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल
२०७७ कार्तिक १२ गते बुधबार १०:०५

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल
२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी
२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५