आईपीएलमा आज राजस्थान र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदै

आईपीएलमा आज राजस्थान र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदै

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ११ गते अाईतबार १०:३६

आईपीएलको १३ औँ सीजनको ९ औँ म्याचमा आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ । पछिल्ला ५ खेलमा पञ्जावले राजस्थानलाई ४ पटक हराएको छ । यो खेल पञ्जावको तेश्रो र राजस्थानको दोश्रो म्याच हो । पञ्जावले एकमा...

आईपीएलको १३ औँ सीजनको ९ औँ म्याचमा आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ ।

पछिल्ला ५ खेलमा पञ्जावले राजस्थानलाई ४ पटक हराएको छ । यो खेल पञ्जावको तेश्रो र राजस्थानको दोश्रो म्याच हो ।

पञ्जावले एकमा जित निकालेको छ भने एकमा हार व्यहोरेको छ । त्यस्तै राजस्थानले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको थियो ।

लाेकपथ डट कम

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १०:३६
प्रतिक्रियाहरू