आइपिएलः लज्जास्पद हार बेहाेरेकाे खेलमा कोहलीलाई १२ लाख ज’रिवाना

आइपिएलः लज्जास्पद हार बेहाेरेकाे खेलमा कोहलीलाई १२ लाख ज’रिवाना

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १० गते शनिवार ०७:४५

आइपिएल: इण्डियन प्रिमियर लिग (आइपिएल) काे तेह्राै सिजन चलिरहदा ल’ज्जास्पद हार बेहाेरेकाे खेलमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली का’रवाहिमा परेका छन् । बैंगलोरका कप्तान कोहलीलाई स्लो ओभर रेटमा बलिङ गरेको भन्दै...

आइपिएल: इण्डियन प्रिमियर लिग (आइपिएल) काे तेह्राै सिजन चलिरहदा ल’ज्जास्पद हार बेहाेरेकाे खेलमा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली का’रवाहिमा परेका छन् ।

बैंगलोरका कप्तान कोहलीलाई स्लो ओभर रेटमा बलिङ गरेको भन्दै १२ लाख भारतीय रुपैयाँ ज’रिवाना गरिएको छ। आइपिएल अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अ’भियोगमा कोहलीलाई १२ लाख ज’रिवाना गरिएको हो।

यस सिजनमा स्लो ओभर रेटका कारण कुनै कप्तानलाई ज’रिवाना गरिएको यो पहिलो पटक हो। बिहिबार भएकाे लिगकाे छैँटाै खेलमा काेहलीकाे कप्तानीमा रहेकाे बैंगलोर केएल राहुलकाे कप्तानीमा रहेकाे पञ्जाबसँग ९७ रनकाे फराकिलाे अन्तरले पराजित भएको थियो।

प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०७:४५
प्रतिक्रियाहरू
आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित

आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित
२०७७ कार्तिक ६ गते बिहिबार ०७:४८

फुटबलर रोनाल्डोलाई देखियो कोरोना

फुटबलर रोनाल्डोलाई देखियो कोरोना
२०७७ असोज २७ गते मङ्गलबार ११:१३

no-image

पञ्जाबविरुद्ध चेन्नईको शानदार जित
२०७७ असोज १९ गते सोमबार ०६:४४