आइपीएल: धोनीको चेन्नईलाई स्मिथको राजस्थानले हरायो

आइपीएल: धोनीको चेन्नईलाई स्मिथको राजस्थानले हरायो

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ७ गते बुधबार १२:३२

आईपीएल टि-२० अन्तर्गत मंगलबार चौथो खेलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको, शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान १६ रनले विजयी भएको...

आईपीएल टि-२० अन्तर्गत मंगलबार चौथो खेलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको, शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान १६ रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको राजस्थानले सानदार ब्याटिंग गर्दै ७ विकेटको क्षेतीमा २१६ रनको विशाल योगफल बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याउने क्रममा धोनीको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १२:३२
प्रतिक्रियाहरू
आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित

आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित
२०७७ कार्तिक ६ गते बिहिबार ०७:४८

फुटबलर रोनाल्डोलाई देखियो कोरोना

फुटबलर रोनाल्डोलाई देखियो कोरोना
२०७७ असोज २७ गते मङ्गलबार ११:१३

no-image

पञ्जाबविरुद्ध चेन्नईको शानदार जित
२०७७ असोज १९ गते सोमबार ०६:४४