गाडी चलाउन तयार भएका यातायात व्यवसायीको दिए यस्तो चेतावनी…

गाडी चलाउन तयार भएका यातायात व्यवसायीको दिए यस्तो चेतावनी…

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ४ गते अाईतबार १०:५७

अशोज १ गतेदेखि छोटो तथा लामा दूरीका सार्वजनिक यातायात संचालन गर्न तयार भएका ब्यबसायीहरु फेरी आ’क्रोसित बनेका छन् । सरकारले आन्तरिक उडानहरुमा भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी...

अशोज १ गतेदेखि छोटो तथा लामा दूरीका सार्वजनिक यातायात संचालन गर्न तयार भएका ब्यबसायीहरु फेरी आ’क्रोसित बनेका छन् ।

सरकारले आन्तरिक उडानहरुमा भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी आ’क्रोसित हुँदै सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चे’तावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक उडानका लागि जहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले सार्वजिनक बसमा वि’भेदकारी नीति ल्याएको आ’रोप लगाएका छन्।

‘गाडीमा आधा मात्र यात्रु राख्न पाउने, जाहाजमा जे गर्दा पनि हुने, जहाजमा कोरोना सर्दैन?,’ उनले प्रश्न गरे। पहुँचकै आधारमा जाहाजले सबै सिटमा यात्रु राख्ने अनुमति पाएको उनले आ’रोप लगाए।

जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मा’पदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने उनले चे’तावनी दिए।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार २२:५७
प्रतिक्रियाहरू