आउँछ घाम प्रभातमा जसरी पनि
बोकेर उज्यालो हातमा जसरी पनि
खडेरीमा ओइलाउने फूलहरु पनि
मुस्कुराउँछन् बर्षातमा जसरी पनि
म नरहन सक्छु तिमी गएपछि
लैजाऊ तिम्रै साथमा जसरी पनि
मनले चाहेको मान्छे हौ तिमी मेरो
आइपुग्नु अन्तिम सासमा...
आउँछ घाम प्रभातमा जसरी पनि
बोकेर उज्यालो हातमा जसरी पनि
खडेरीमा ओइलाउने फूलहरु पनि
मुस्कुराउँछन् बर्षातमा जसरी पनि
म नरहन सक्छु तिमी गएपछि
लैजाऊ तिम्रै साथमा जसरी पनि
मनले चाहेको मान्छे हौ तिमी मेरो
आइपुग्नु अन्तिम सासमा जसरी पनि