गजल – निर्मला स्नेही

गजल – निर्मला स्नेही

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ४ गते अाईतबार १२:३९

आउँछ घाम प्रभातमा जसरी पनि बोकेर उज्यालो हातमा जसरी पनि खडेरीमा ओइलाउने फूलहरु पनि मुस्कुराउँछन् बर्षातमा जसरी पनि म नरहन सक्छु तिमी गएपछि लैजाऊ तिम्रै साथमा जसरी पनि मनले चाहेको मान्छे हौ तिमी मेरो आइपुग्नु अन्तिम सासमा...

आउँछ घाम प्रभातमा जसरी पनि
बोकेर उज्यालो हातमा जसरी पनि

खडेरीमा ओइलाउने फूलहरु पनि
मुस्कुराउँछन् बर्षातमा जसरी पनि

म नरहन सक्छु तिमी गएपछि
लैजाऊ तिम्रै साथमा जसरी पनि

मनले चाहेको मान्छे हौ तिमी मेरो
आइपुग्नु अन्तिम सासमा जसरी पनि

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १२:३९
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८