आफ्नो पक्षमा प्र’दर्शन हुन थालेपछि कुलमानले गरे यस्तो आग्रह….

आफ्नो पक्षमा प्र’दर्शन हुन थालेपछि कुलमानले गरे यस्तो आग्रह….

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ३ गते शनिवार ०८:०८

काठमाडौका सडकमा केही दिन यता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आ’न्दोलन भइरहेका छन् । उनलाई विद्युतमा पुन नियुक्ति गर्न माग राख्दै दवाव स्वरुप आ’न्दोलन भएका छन् । कुलमानका पक्षमा भएका...

काठमाडौका सडकमा केही दिन यता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आ’न्दोलन भइरहेका छन् । उनलाई विद्युतमा पुन नियुक्ति गर्न माग राख्दै दवाव स्वरुप आ’न्दोलन भएका छन् । कुलमानका पक्षमा भएका आ’न्दोलनमा प्रहरीले द’मन गर्न थालेको छ । आफ्ना पक्षमा यसरी दिनहुँ सर्वसाधाण माथि प्रहरी द’मन हुन थालेपछि कुलमानले आफ्नो पक्षमा सडक आ’न्दोलन नगरि दिन आ’ग्रह गरेका छन् ।

आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्र’दर्शनप्रति ग’म्भीर ध्या’नाकर्षण भएको भन्दै विज्ञप्ती जारी गर्दै कुलमानले आ’न्दोलन नगर्न आ’ग्रह गरेका हुन् ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले आ’त्मसाथ गर्नैपर्ने बताएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उ’पयुक्त समयमा आवश्यक निर्णय हुने उनको विश्वास छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल पनि आ’क्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा नि’रन्तरता दिनु पर्ने माग राखेर म’हामारीको सं’वेदनशील अवस्थामा सडकमा भी’डभाड गरी प्र’दर्शन नगरि दिन सबैलाई घिसिङले अनुरोध गरेका छन् ।

प्रकाशित मिति ३ आश्विन २०७७, शनिबार २०:०८
प्रतिक्रियाहरू