गजल – चित्रमान तामाङ

गजल – चित्रमान तामाङ

चित्रमान तामाङ

@Mayur Times

२०७७ असोज २ गते शुक्रबार ०८:५९

बैँस उद्योग बनाइ माया लगानी भएछ स्वीकृती लिने दिने नजर जवानी भएछ भोक र प्यास आँधी वेहेरी भै दिँदा जिन्दगीको छती फिटेर याद निकाल्ने मदानी भएछ सुन्दर शरीर रोज्छ लाखौं मन मुटु फेर्दै धोकाले मन रेट्दा अतित खुर्सानी भएछ...

बैँस उद्योग बनाइ माया लगानी भएछ
स्वीकृती लिने दिने नजर जवानी भएछ

भोक र प्यास आँधी वेहेरी भै दिँदा जिन्दगीको
छती फिटेर याद निकाल्ने मदानी भएछ

सुन्दर शरीर रोज्छ लाखौं मन मुटु फेर्दै
धोकाले मन रेट्दा अतित खुर्सानी भएछ

दया र माया खसी बोकाको भाउमा पाइने
जुत्ता चप्पल किने जस्तै छानीछानी भएछ

संगै मर्ने संगै बाच्ने त्यो बाचा कसम चै
गाला चाउरी नहुन्जेल निगरानी भएछ

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार २०:५९
प्रतिक्रियाहरू
नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल
२०७७ कार्तिक १२ गते बुधबार १०:०५

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल
२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी
२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५