बैँस उद्योग बनाइ माया लगानी भएछ
स्वीकृती लिने दिने नजर जवानी भएछ
भोक र प्यास आँधी वेहेरी भै दिँदा जिन्दगीको
छती फिटेर याद निकाल्ने मदानी भएछ
सुन्दर शरीर रोज्छ लाखौं मन मुटु फेर्दै
धोकाले मन रेट्दा अतित खुर्सानी भएछ...
बैँस उद्योग बनाइ माया लगानी भएछ
स्वीकृती लिने दिने नजर जवानी भएछ